संक्षिप्त परिचय

१. भौगोलिक अवस्थिति
        देशान्तरः ८३ ० २६’ पूर्वी
        अक्षांसः २७० ३१’ उत्तर

२. क्षेत्रफलः ३६.०३ व.कि.मी.
३. उचाईः ११० मिटर समुद्रसतहबाट
४. सिमानाः पूर्वः बगाहा र बसन्तपुर गा.वि.स., पश्चिमः हाटी बनगाई गा.वि.स.
    उत्तरः    पडसरी र फर्साटिकर गा.वि.स., दक्षिणः    सुनौली (महाराजगञ्ज जिल्ला, भारत)

५. भू—उपयोगः
क्र.सं.    वर्गीकरण    क्षेत्रफल (हेक्टर)    प्रतिशत
१.    कृषि क्षेत्र    २९६५    ८२.२९∞
२.    आवास क्षेत्र    ३११    ८.६३∞
३.    बजार क्षेत्र    ५५    १.५३ ∞
४.    अन्य क्षेत्र    २७२    ७.५५∞

६. नदीनालाहरूः डण्डा र घाघरा खोला
७. हावापानीः उष्णप्रदेशीय
८. अधिकतम तापक्रमः ४५.२० सेल्सियस (वैशाख÷जेष्ठ)
९. न्यूनतम तापक्रमः २.४० सेल्सियस (सन् २०११÷१÷१२, २०६७ पुस÷माघ)
१०. औसत वर्षाः १४३६.५ मि.मि.
११. धेरै वर्षाः साउन÷ भाद्र महिना
१२. राजनीतिक÷प्रशासनिक विभाजन
    निर्वाचन क्षेत्र नं. २ मा रहेको,     १३ वटा वडामा विभाजित
१३. जनसंख्या (२०६७)ः
    जम्मा जनसंख्याः १,०८,५५८  
    महिलाः ५२,८६६
    पुरूषः ५५,६९२
    जम्मा घरधुरी संख्याः १८,७६३
    घरपरिवारको औषत सदस्य संख्याः ५.७
    जनघनत्वः ३०१२ जना प्रति वर्ग कि.मीं
    पुरूष महिला अनुपातः १.०५
१४. प्रमुख ५ जातिः ब्राह्मण (पहाडी), मुसलमान, क्षेत्री, मगर, गुरूड्ड
१५. धर्मः हिन्दू, इस्लाम, बौद्ध,
१६. घटना दर्ता (२०६७)ः जन्म १६४८, मृत्यु ३२९, विवाह ९८४, वसाइसराइः १०५२, सम्बन्ध विच्छेद ८
१७. जम्मा साक्षरताः ७८.९४∞
    
१८. सामुदायिक विद्यालयः
    प्रा.वि. संख्याः, ६
    नि.मा.वि. संख्याः३,
    मा.वि. संख्याः ६
१९. संस्थागत विद्यालयः
    प्रा.वि. संख्याः ५
    नि.मा.वि. संख्याः २
    मा.वि. संख्याः १६
२०. मदर्साः १०
२१. उच्च मा.वि.ः
    सामुदायिकः २
    संस्थागतः ४
२२. क्याम्पसः
    सामुदायिकः ४
      संस्थागतः ६
२३. रंगशाला÷खेलमैदनः सिद्धार्थ रंगशाला,
२४. सिटी हलः गणतन्त्र सभा गृह

२५. जिल्ला अस्पतालः भीम अस्पताल, शैया संख्याः २५ (स्वीकृत) संचालित ५० वेड, डाक्टरको         दरबन्दी संख्याः ६ जना,
२६. संस्थागत अस्पतालः लुम्बिनी रण–अम्बिका शाह आ“खा, श्री कृष्ण नेत्रालय, लुम्बिनी नेत्रालय, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, युनिभर्सल कलेज अफ डेण्टल सर्जरी, मर्चवार पोलीक्लिनिक प्रा.लि, भैरहवा हस्पिटल प्रा.लि., सिद्धार्थनगर सीटी हस्पिटल प्रा.लि.

२७. एम्बुलेन्स सेवाः ८ वटा  

२८. खानेपानी तथा सरसफाईः
    फोहरमैला संकलनः दैनिक करिब २१ टन
    स्थायी डम्पिङ साइटः नभएको
२९. सडक तथा ढल
    सडक पिच    ः ८२ कि.मि.
ग्रेभल ः ५४.५२ कि.मि.

मुख्य ढल     ः ६.५ कि.मि.
सहायक ढल      ः ३४.४ कि.मि.

        
३०. बसपार्कः नगरपालिकाको वडा नं. ३ मा सिद्धार्थ बस टर्मिनल
३१. विमानस्थलः गौतमबुद्ध विमानस्थल वडा नं. ४ विमानघाट पथ

३२. सञ्चार प्रणाली
    टेलिफोन (वितरण)ः ९८११०
    हुलाकः जिल्ला हुलाक कार्यालय
    पत्रपत्रिका÷सूचना केन्द्रः
    टेलिभिजन नेटवर्कः २ वटा
    एफ.एम.ः २ वटा
३३. सुरक्षा भत्ता वितरणः १०५२ जेष्ठ नागरिक संख्याः, ४४९ असहाय विधवाः, १५ अपाड्डः,

३४. खेति उत्पादन क्षेत्र

    खेती उत्पादन क्षेत्र ः— १९५२ हेक्टर
धान         ः १६३५ हेक्टर, ५५.१४∞
गहु“        ः ८३६ हेक्टर, २८.१९∞
तेलहन     ः ३०८ हेक्टर, १०.३९ ∞
दलहन     ः ७५ हेक्टर, २.५३∞
आलु        ः ४८ हेक्टर, १.६२∞
तरकारी    ः २२ हेक्टर, ०.७५∞
अन्य        ः ४१ हेक्टर, १.३८∞

३५.    खानापकाउने मुख्य इन्धनः ग्यास, मट्टितेल
३६.    बारुणयन्त्रः ४ वटा (चालु हालतमा ३ वटा)